उक्त अभियानमा बीमितको बोनस बृद्धिका विषयमा छलफल हुने छ । त्यस्तै समय सापेक्ष नयाँ-नयाँ बीमा योजनाकहरुको सम्बन्धमा अभिकर्ताहरुलाई जानकारी दिइने संघका अध्यक्ष राजेन्द्र अमात्यले जानकारी दिए । अभियानमा अभिकर्ता बि.सी तथा एएमहरुको सेवा सुविधा बृद्धिका सम्बन्धमा पनि छलफल हुने छ । कार्यक्रम राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा दिउसो एक बजे हुने भएको छ ।

Leave a Reply

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार