शुद्ध विचार र ज्ञान मस्तिष्कमा छर्न सकिएन
जीवनभरि कुनै लोकप्रिय काम गर्न सकिएन
सधैँ मपाईँत्वको मादल बजाउँदै ठिक्क भयो
जति हाले पनि आहारिसे धोक्रो भर्न सकिएन ।
जमुना पौड्याल
विराटनगर(३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1