हल्दिवारी – ४ को पाथीभरा पर्यटकीय क्षेत्रमा छठपुजा मनाईएको छ । नेपाल कै पहिलो छठिमाताको मन्दिर समेत रहेको क्षेत्रमा  पाथीभरामाताको मन्दिर समेत रहेको छ । आज बेलुकी अस्ताउदो सुर्यलाई अर्गदिदै भक्तजनहरुले छठपुजा गरेका छ्न । तस्वीर : हेमन्त मैनाली 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार