झापाको शिव सताशी नगरपालिका डोरामानी सामुदायिक बनमा स्थानीय आमाहरूको सक्रियतामा शिव मन्दिर बनाउने काम , सिकौ यी आमाबाट जनशक्ति र श्रम के हो भनेर ? अनि मेयर साहव लाज लाग्नु पर्ने तपाईलाई ! ३ करोड को तपाईको काम र यी आमाहरूको २ लाखको काम ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार