बिस्णु कुमारी घिमिरे : हल्दिवारी ,७ बैशाख । हल्दिवारी ४ का युवाले २०५६ सालमा २५० रुपैयाँबाट शुरु गरेको व्यवसायबाट २२ बर्षमा २ करोड रुपैयाँ भन्दा बढीको मालिक भएका छ्न ।
हल्दिवारी ४ मंगलबारे बजारमा मोबाइल तथा इलोक्टोनिक सामानको व्यवसाय गर्दै आएका राजेस बजगाईले राजेस ट्रेडर्स हुँदै यहि बैशाख ५ देखि सारानिक ट्रेडर्स मार्फत ७० लाखको लागतमा रेमिटेन्स सेवा तथा इलोक्ट्रोनिक सामानहरुको होलसेल तथा खुद्रा बिक्री केन्द्रको शुरूवात गरेका छ्न ।
उनले व्यवसाय मात्र गरेका छैनन् ६ जना स्थानीय युवाहरुलाई रोगगारी समेत दिएका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1