हल्दिवारी-झापा , २३ आसर । सरकारले गर्ने नियमित भुक्तानी भोलि शुक्रबार देखि बन्द हुने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने जनाएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलीबाट भुक्तानी नहुने जनाएको हो । सरकारले गर्ने भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने प्रावधा रहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1