झापा ,बैशाख ३०। कमल गाउँपालिका ६ बाट प्रहरीले अबैध काठ सहित ट्याक्टर नियन्त्रण लिएको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले उक्त अबैध काठ नियन्त्रणमा लिएर कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढिमा बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार १ त ७९६९ नम्बरको ट्याक्टरमा राखिएको ५४.३२ क्यु . फिट सखुवा जातको काठ बरामद गरेको हो ।
उक्त काठको मुल्य २ लाख ७० हजार र ट्याक्टरको ८ लाख मुल्य रहेको जनाउदै आवस्यक कार्वाहीको लागी डिभिजन बन कार्यालयमा बुझाएको र थप अनुसन्धान भै रहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार