काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेको छ। सरकारको प्रतिफक्षमा रहेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरुद्ध गरेका हुन्।
एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो अभिव्यक्तिका कारण पदबाट राजीनामा माग गरेका छन् । तीन दलले लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1