हल्दिबारी, २२ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन ।
सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधि हरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1