बिर्तामोड ,२२ कात्तिक । रास्ट्र ,रास्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महा अभियानले भोलि बिर्तामोडको सिटि सेन्टरमा विशाल जनभेलाको आयोजना गरेको जनाएको छ ।
अभियान झापाको आयोजनामा आज काकारभिट्टा देखि दमक सम्म मोटर साइकल र्यालीको आयोजना गरेको छ ।
नागरिक बचाउ अभियानका केन्द्रिय संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतक अभियान्ताहरुले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
यहि मंसिर ७ गते काठमाडौमा राखिएको बिसाल जनभेलालाई सफल पार्ने उदेश्यले झापाको बिर्तामोडमा यो जनभेलाको आयोजना राखिएको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
3
+1
1
+1
+1
+1