हल्दिबारी, १२ माघ । हल्दीवारी गाउँपालिकाले सोमबार एकदिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
संथाल जातिको भाषा, धर्म र सस्कृती लोप हुन लागेको अवस्थामा उनीहरुको आग्रहमा एक दिन सार्वजनिक बिदा दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र ) ले जानकारी दिनु भयो ।
संथाल समुदायको महान चाड सोहराईको अवसर पारेर बिदा दिने निर्णय गरिएको बताइएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
+1
+1
+1
2
+1