काठमाडौँ- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । गत फागुन ३ गते रौतहटको विषयलाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1