झापाको गौरीगंजमा आज बिहान ८:४५ मा परेको चट्याङले एकजनाको मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका वडा नं.३ ठेकिटोला बस्ने सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा गौरादह नगरपालिका वडा न. ८ बस्ने अ. बर्ष ४२ का लिला भनिने बिकाश गिरीलाई चट्याङ लागि घटनास्थलमै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्र.नि.को कमाण्डमा SOCO टोली समेत खटि गई थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
1
+1
0
+1
15
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार