ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज राति १ बजेर ४६ मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्प ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएको हो।
भूकम्पकाे धक्का छिमेकी जिल्लाहरुमा पनि महशुस गरिएको थियो भने क्षती बारे पुरा विवरण आउनु बाँकी रहेकाे छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1