साउदी अरबमा सन २००२ देखी विभिन्न कामको शिलशिलामा मृत्यु भएका ४५० जना मध्ये झापा जिल्ला ठेगाना रहेका ४ जनाको परिवारले क्षतिपुर्ती पाउने भएका छन् ।

देवी प्रसाद अधिकारी, ज्ञानेन्द्र मगर, हरि बहादुर घिमिरे कामी र उदय प्रसाद थापाको परिवारले साउदी अरब सरकारले दिने क्षतिपुर्ती पाउने भएकोले झापाली समाज साउदीका अध्यक्ष रबिन गिरीको व्हाट्सअप नम्बर ००९६६५०१५३९१७९ मा सम्पर्क गर्न अथवा तल दिईएको नेपाल र नेपाली दुतावास रियादको सम्पर्क नम्बरमा सम्पर्क गरि आफ्नो क्षतिपुर्तीको रकम दावि गर्न दुतावासले अनुरोध गरेको छ ।
पुरा विवरण ः

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार