हल्दीबारी न्यूज़ डेस्क / इनरूवा नगरपालिका वडा नं – २ घर भएका नुरुद्दिन् मियाँको छोरी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल भएकी छन् ।

किङ्गस ओन ईन्स्टिच्यु, सिडनी अस्ट्रेलियामा अ ध्ययनरत अरा प्रथम स्थान हासिल गरि नेपालको सम्मान बढाएको छ । उक्त परिक्षामा नेपाल लगायत भारत , पाकिस्तान , ब ाङ्लादेश, चीन, जापान, कोरिया, जापान, भुटान, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, , मलेसिया , टर्की, लन्डन लगायत अन्य देशका करिब ६०० जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) परिक्षामा अरा ४.४ जिपिए अंक ल्याएर अस्ट्रेलियामै उत्कृष्ट भएकी हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार