हल्दीवारी २ ले भोलि देखी मुख्य तथा शाखा सडकको छेउछाउमा मापदण्ड विपरीत लगाइएको  बोटबिरुवा तथा बालीनाली हटाउदै 
हल्दिबारी ,२३ भदौ । हल्दिबारीमा बड्दो सवारी दुर्घटना एवं सडक सुरक्षालाई मध्यनजर गर्दै  हल्दीवारी गाउँपालिका वडा नं. २ को मुख्य तथा शाखा सडकको छेउछाउमा मापदण्ड विपरीत क्षेत्रमा रहेको बोटबिरुवा तथा बालीनाली हटाउन कर्मचारी खटाइएको वडा कार्यालयले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
वडा  अध्यक्ष शुकलाल राजवंशीका अनुसार   वडाका सबै बाटोमा लगाइएको बोट बिरुवा तथा बालिनालीलाई वडाबाट खटिएका कर्मचारीले घाँस काट्ने मिसिन द्दारा कटान गर्ने गरि काममा खटाएको  छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार