भद्रपुर । सहकारीको करिब १५ करोड रकम काङ्रेस नेता धनराज गुरुङ र उनकी पुर्व श्रीमती ज्योति गुरुङमार्फत ठगी गरेको भन्दै ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले न्याए मागेका छन् ।

धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ । ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन् ।

पिडित कुम्भराज गुरुङले भने, ‘हाम्रो संस्थाको वचत रकम ज्योति गुरुङले अपचलन गरेको सत्य हो । पछि धनराजसमेत बसेर तिर्ने भनी मौखिक सहमति भएको हो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार