कविता -खुशिको संसार

खुशी नै खुशीको संसार तिमी सङ्गै सजाउला
जिन्दगीमा आएका दुख तिमी सङ्गै मिली कटौला ।

सुखमा हाँसेर दुवै संगै रमाउला
दुनियाँको अगाडि हाम्रो जोडी आहा बनाउला ।

साथ मात्र देउ एकपटक
तिम्रो हात सधैंलाई थामौला
खुशी नै खुशीको संसार
तिमी सङ्गै सजाउला ।
खुशी नै खुशीको संसार तिमी सङ्गै सजाउला
जिन्दगीमा आएका दुख तिमी सङ्गै मिली कटौला

सुखमा हाँसेर दुवै संगै रमाउला
दुनियाँको अगाडि हाम्रो जोडी आहा बनाउला

साथ मात्र देउ एकपटक तिम्रोहात सधैंलाई थामौला
खुशी नै खुशीको सन्सार
तिमी सङ्गै सजाउला ।
✍️ रमला दंगाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार