हल्दीबारी न्यूज़ डेस्क/भद्रपुर :खुकुरी प्रहार गरी दुई जना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार