नेपाल प्रजातन्त्र सेनानी संघ जिल्ला समिति झापाको अध्यक्षमा लिलक सिटौला चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा उत्तम कुमार सुवेदी , सचीवमा पंकज घिमिरे चयन हुनुभएको संघले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा ज्ञान मणि भुर्तेल, सूर्य ढुंगाना, चक्र प्रसाद सिटौला , कमल प्रसाद राजवंशी , जय बहादुर राई , आशमान सिंह राजवंशी , बलराम तामाङ टेकनाथ उप्रेती , झुना देवी बानियाँ , लुथ्रो हेमरम, तीर्थराज डाँगी र विलास डोम सर्वसम्मत चयन हुनुभएको हो ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा याम भण्डारी , वीर बहादुर प्रसाईं, टीका प्रसाद प्रसाईं, श्याम लाल दाहाल , शरद शिवाकोटी , युद्ध राजओली र राम कुमारी पौडेल चयन हुनुभएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार