“हामी एउटा कुरा सुनाउँदै छौँ “

आज हामी तिमीलाई एउटा कुरा बताइरहेका छौँ ।
तिनीहरूले कसरी आगो जलाए हेर्नु ।

जीवनको सत्यलाई स्वीकार गर्नु।
हरेक झूटलाई सत्य बनाउँछन्।

यहाँ धेरै झुटा सपना देखे।
सपनाको सत्यता पनि देखाउँछ।

मायाले सबै खुसी हुनेछन्।
हामी यस्तो संसारमा बाँचिरहेका छौं।

प्रेम सबै भन्दा राम्रो छ।
हामी सबैको लागि सबै बनाउँछौं।

जीवनभरको संगत।
यसरी नै जीवन बनाउँछौं ।

मायामा सबै परिवर्तन भयो ।
प्रेमलाई बदनाम नगर्नु।

जीवन सफल बनाउनका लागि।
हामी हाम्रो काम सफल बनाउँछौं।
– देवेन्द्र के ढुङगामा
भद्रपुर,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार