कोशी प्रदेश सरकारमा झापा क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य भुमि प्रसाद राजवंशी राज्यमन्त्रीमा नियुक्त भएका छ्न ।

आज शुक्रबार बिहान कांग्रेसका तीन मन्त्री तथा एक राज्यमन्त्रीले सफत लिएका छ्न् । कांग्रेसका चारजनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार विस्तार गरेका छ्न् । नव नियुक्त मन्त्री भूमि प्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पाएका छ्न् । उनी काङ्ग्रेस वरिष्ठ नेता सिटौलाका बिश्वास पात्रका रूपमा चिनिन्छ्न ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार