झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतीमाथि छुरा प्रहार भएको छ ।

परिचय नखुलेको अर्का युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

एक अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा उनी भागेका थिए । अर्जुनधारा-६ मा स्थानीयले पक्राउ गरि उनलाई प्रहरीको जिम्मा लगाएका थिए । स्राेत: birtamodejhapa

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार