मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेको छ। साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त प्रयासमा प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरबाट पक्राउ गरिएको हो।

प्रहरीले घरको गेट नखोलिएपछि कमाउण्ड नाघेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ। साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले यो गिरफ्तारीको पुष्टि गरेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार