सुनसरी, ८ असोज । इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीले प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको छ।

असोज ७ गते साँझ गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६, चक्रघट्टीका २० वर्षीय आषिश राईलाई उनीकै घर छेउबाट ट्रमाडोल ३५५ ट्याबलेट र स्पासरेस्ट २३० ट्याबलेटसहित पक्राउ गरेको हो। प्रतिबन्धित औषधीसहित पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार