झापा, ९ असोज । जल तथा मौसम विज्ञान विभागले आजको मौसमको पूर्वानुमानमा भनेको छ कि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस कारणले गर्दा देशभर मनसुनी वायुको प्रभाव बढेको छ। बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीले पनि मौसममा आंशिक प्रभाव पारिरहेको छ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार