झापाको दमक-४ मा चट्याङ लागेर ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको छ। उनी स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा थिए।

घटनाका बेला उनी भान्सा कोठा अगाडि उभिएका थिए र राति १० बजे चट्याङ लागेको थियो। उपचारका लागि उनलाई दमक अस्पताल लगिएको भए पनि राति ११:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार