हल्दिबारी गाउँपालिका वडा नं. ३ मा रहेकाे  रणकाली सामुदायिक वनका उपभोक्ता, अन्दाजी ६५ वर्षीय वाङ्दि गुरुङको आज विहान ८:३० बजेकाे समयमा हात्तिकाे आक्रमणबाट मृत्यु  भएको छ।

घटना स्थलमा जलथल प्रहरी चौकीका असई ओम राज पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको छ भने हल्दिबारी वडा नं-३ का अध्यक्ष विष्णु ओली र अन्य सामाजिक व्यक्तिहरूले समेत घटनास्थलमा पुगेर अनुसनधान भइ रहेकाे प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
21
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार