झापाको झापा गाउँपालिका-५ पन्थपडामा बस्ने उदित नारायण राजवंशीको घरबाट करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ। आइतबार राति भएको यस चोरीमा ४ तोला सुन, ५ सय ग्राम चाँदी, र नगद १ लाख ५० हजार रूपैयाँ चोरी भएको बताइएको छ।

प्रहरीले हाल चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजीकार्य सुरु गरेको छ र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार