भारतीय महिला फुटबल टिमलाई पराजीत गर्दै नेपाली टिम साफ महिला फुटबल च्याम्पीयन्सीपको फाईनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा भारतलाई ३–२ ले पराजीत गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार