बाजुरा, ६ पुस । बाजुराको पूर्वी उत्तरी भेग, जगन्नाथ गाउँपालिकाको गोत्रीलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्प शनिबार बिहान ४:१४ मा महसुस गरिएको थियो। भूकम्पले मानिसहरूलाई त्रसित बनाएको छ, जसका कारण सदरमुकाम मार्तडीका स्थानीयहरू घरबाहिर निस्केका थिए।

भूकम्पपछि क्षतिको विवरण अझै यकिन हुन सकेको छैन भने, पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार