हल्दिबारी गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै ६ जना कृषि गणकको आवश्यकता रहेको जनाएको छ। कक्षा १२ उतिर्ण साथै कृषि वा भेटनरी बिषय अध्यन पूरा गरेकालाई पहिलो प्राथमिकता राखेको सूचनामा उल्लेख छ।

हेर्नुस् पुरा विवरण 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार