झापा, २१ पुष । झापा जिल्लाको काँकरभिट्टामा भारतीय नम्बरको स्कर्पियो गाडीले ठक्कर दिँदा ६५ वर्षीया माला थापाको मृत्यु भएको छ।
घटना हिजो साँझको समयमा भएको हो। थापा मेचीनगर-६ साठ्ठीबिघामा बसोबास गर्थिन्। गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा उनलाई ठक्कर दिएको थियो। ठक्करपछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्याइएको थियो, तर उपचारको क्रममा उनको निधन भएको थियो भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। तस्विर : झापाटुडे
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
1
+1
1
+1