नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ।

पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँको वृद्धि गरिएको छ।

यो मूल्यवृद्धि बुधबार राति १२ बजेबाट लागू हुनेछ। आयल निगमले यस वृद्धि कारणको रूपमा इण्डियन कर्पोरेसनबाट आयातित पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको उल्लेख गरेको छ।

हेर्नुहोस् नयाँ मूल्यसूची

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार