बिर्तामोड , १७ फाल्गुन । सतसंग नेपालको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



नेपाल रास्ट्रिय उत्सवमा देश तथा बिदेशबाट २० हजार भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

बिर्तामोड -१ वाल्मीकि एजुकेसन फाउन्डेसनमा यहि फाल्गुन १६ देखि आयोजना गरिएको उत्सव यहि १८ गते आइतबार सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
+1