हल्दिबारी ,२ चैत्र । हल्दिबारी गाउँपालिका  वडा नम्बर ४ बाबुलाल टोलमा  मोटरसाइकल   दुर्घटना हुँदा एकजना घाइते भएका छ्न ।
 वार्नाबास हास्दा नाम गरेका व्यक्ति  मे५ प ५३८ नम्बर को मोटरसाइकलमा  उत्तरबाट आफ्नो घर हल्दिबारी ५ सोडागान्धी जादै गरेकोमा जड्याहा व्यक्ति बिसाल ओली नाके लाई बचाउन खोज्दा दुर्घटनामा परेको स्थानीयले बताएका छ्न ।
घाइते हास्दालाई उपचारको लागी ॐ साहि अस्पताल भदपुर लगिएको  प्रहरीले जनाएको छ ।
हास्दाले जड्याहा  ओलीलाई बचाउन खोज्दा २० मिटर जति कालोपत्र सडकमा  घिस्रीएको प्रत्येक्ष दर्शीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
4
+1
3
+1
2
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार