हल्दिबारी ,२ चैत्र । हल्दिबारी गाउँपालिका वडा नम्बर ४ बाबुलाल टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छ्न ।
वार्नाबास हास्दा नाम गरेका व्यक्ति मे५ प ५३८ नम्बर को मोटरसाइकलमा उत्तरबाट आफ्नो घर हल्दिबारी ५ सोडागान्धी जादै गरेकोमा मादक पदार्थ सेवन गरेको व्यक्ति बिसाल ओली नाके लाई बचाउन खोज्दा दुर्घटनामा परेको स्थानीयले बताएका छ्न ।
घाइते हास्दालाई उपचारको लागी ॐ साहि अस्पताल भदपुर लगिएको प्रहरीले जनाएको छ ।
हास्दाले मादक पदार्थ सेवन गरेको ओलीलाई बचाउन खोज्दा २० मिटर जति कालोपत्र सडकमा घिस्रीएको प्रत्येक्ष दर्शीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
1
+1
+1
+1
1