हल्दिबारी २ मा भएको आगलागीबाट करिब ८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ को राइटोलमा ८ बजेतिर लागेको आगलागी बाट स्थानीय बिस्णु कट्टेलको घर जलेर पुर्णरुपमा नोक्सानी भएको हल्दिबारी उधोग बाणिज्य संघका सदस्य कुमार कार्कीले जानकारी दिएका छ्न ।

आगलागी नियन्त्रण गर्न र अरुतिर फैलिन नदिन भद्रपुर नगरपालिकाको दमकल , स्थानीय र प्रहरीले सहयोग पुर्याएका थिए ।

आगलागी के कारणले हुनगएको हो त्यस सम्बन्धमा अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
3
+1
1
+1
0
+1
13
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार