हल्दिबारी ,१७ चैत । अधिवक्ता स्वागत नेपाललाई रिहा गरेको प्रहरीले जनाएको छ ।
राजधानीको तीनकुनेमा राजाबादीले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियोे ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल राज बोहराका अनुसार घटना भएको दिन उनी परीक्षामा रहेको पुष्टि भएकाले उनको संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1