शुक्रबारको तीनकुनेमा राजावादीहरूले गरिको प्रदर्शनका क्रमा तोडफोड र फोहोर भएक्द काठमांडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलालाई ७ लाख ३३ हजार रुपैएञ्जा जरिबाना तोकेको थियो ।
जरिबानाको पत्र लिएर महानगरको टोली आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजाले शाहको पत्र बुझ्न अस्वीकार गरेको महानगरले जनाएको छ ।
पूर्वराजाका समर्थकले शुक्रबारको प्रदर्शनमा ज्ञानेन्द्र्लाई जोड्नु महानगरका मेयर बालेन साहको स्टन्ट भईको आरोप लगाएका छ्न ।
जनताको आन्दोलनमा पूर्वराजाको नाम जोड्नेको भन्ने समर्थकले जरिबाना रकम संकलनका लागि अभियान संचालन गरिरहेका छन भने पोर्चुगलमा बसेर राजावादीलाई समर्थन गर्दे आएका रमेशराज बास्तोलाले रकम संकलनका लागि अभियान सुरु गरेका थिए । हालसम्म ५ लाख ७५ हजार सड्ढलन भै सकेको उल्लेख गरिएको छ ।
काठमांडौं महानगरका मेयर बालेन साहले अप्नो अधिकारको प्रयोग गर्दे जरिबाना तोकेको हो भने पनि पूर्वराजाको नाममा जरिबाना काट्न न सुहाउने उल्लेख गरेका छ ।