समीर न्यौपाने । मानिसहरुलाई भुल्ने रोग प्रतिको प्रताडना पत्तो हुँदैन । खास कारण के हो, यसका प्रकृयागत सुधारका वारेमा चर्चा गर्न सकिन्छ ।
डिमेन्सिया एक नसा सम्वन्धि भूलक्कड रोग हो । मानसिक गडवडी, संज्ञानात्मक आवेग र प्रवेगको कमिकमजोरीलाई विर्सने रोगको मूल्याङ्कन गरिएको छ ।

त्यसो त अमेरिकी रोग तथा रोकथाम नियन्त्रण शाखाले अल्जाइमरलाई पनि डिमेन्सियाकै दाँजोमा हेरेको छ ।
रोगको निराकरण उपचार विधिमा नसाको जिनको आधारमा अल्जाइमरकै रोगको उपमाको रुपमा डिमेन्सिया रहेको चिकित्सकले बताएका छन् ।

उनीहरुले भनेका छन्,“ डिमेन्सीया एक रोगको समूह हो । मानसिक विकार हो । व्यक्तित्वको चित्रगत आवरण र दिमागी रोग हो ।”
के डिमेन्सीया वंशानु रोग हो ?
कुनै रोग अल्जाइमर जस्तै हुन्छ । त्यो मानसिक कमजोरी हो भने कोही चाँहि अवस्य वंशानुगत नै हुने तथ्य वताइएको छ ।
मानिसको जीवनमा हुने असर ?

दिनहुँ हुने पारिवारीक काममा असर देखिन्छ । सवै कुरा गर्दा उल्टो हुन्छ । दैनिक कार्य गर्दा गल्ति असामान्य बनि सकेको हुन्छ ।
तर चिकित्सकको सुझाव गरेर औषधी उपचार गर्ने हो भने रोगमा सुधार आउने विश्लेषकहरुको तथ्यगत अध्ययनमा भनिएको हो । उनीहरु भन्ने गर्छन,“ बारम्वार पारिवारीक र हितैषी मित्रवत व्यवहार, कुराकानी नगर्दा र व्यापार, पैसामा आएको कमीले गर्दा पनि मानिसमा भूल्ने कर लागेको हुन्छ ।” डिमेन्सिया भनेको के हो ?

उक्त विरामीहरुलाई आवश्यक रुपमा चिनी, पोषण र चिल्लो को महशुस गरिन्छ । यो रोग विज्ञान संकाय तर्फ गरिने उपचार विधिको रुपमा लिइने जानकारहरु बताउँछन् । रोगीको व्यक्तित्व र व्यवहार
सामान्य काम जस्तै पानी खाने र खाना पकाउनमा अभ्यस्त रहने मानिस पनि भूलक्ड रहने बताइन्छ । संझनामा ह्रास हुने रोगको पहिचान नै अल्जाइमर र डिमेन्सीयाको संकेत हो भनिएको यो रोगको प्रत्यक्ष असर चाँहि ६५ वर्ष माथिका पाकामा देखिने उल्लेख गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार