काठमाडौँ, ७ वैशाख । सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरू आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई भ्यानमा हालेर लगेको हो। पक्राउ पर्ने अन्य नेतामा ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन्। सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप जानकारी आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार