काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार मध्यराति लेखेको विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

उक्त स्टाटसमा उनले असभ्य शब्द प्रयोग गर्दै भारत, चीन, अमेरिका र नेपाली राजनीतिक दलहरूको नाम समेत लिएका थिए ।

पोस्टले तुरुन्तै आलोचना खेपेपछि केही मिनेटमै उनले स्टाटस मेटाएका हुन् ।

विश्लेषकहरूका अनुसार विदेशी शक्तिसँग साठगाँठ गरेको आरोपको भावनात्मक खण्डनस्वरूप शाहले उक्त प्रतिक्रिया दिएका हुनसक्छन् ।

#BalenShah #Kathmandu #FacebookPost #Controversy#haldibari.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार