हेमन्त कुमार मैनाली /हल्दिवारी प्रमुख सम्बादाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमण २६ जिल्लामा देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार