हल्दिवारी- हल्दिवारी गाउँपालिकाले गाई भैसी(सुत्केरी भए बापत दिदै आएको सुत्केरी भत्तालाई निरंतरता दिदै १०औं गाउँसभाले अनुमोदन समेत गरेको छ ।किर्तिम गर्भधारण गरिएका गाई(भैसिको हल्दिवारीले विगत ३ बर्षद...
हल्दिबारी न्यूज डेक्स , असार १६ / कृषि ज्ञान केन्द्र झापाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ को अवसरमा आज कचनकवल गाउँपालिका–१ मा हिले दौड प्रतियोगिता गराएको छ ।
दौड प्रतियोगितामा महिल...
हल्दिबारी न्यूज डेक्स , असार १६ । मौसम पूर्वानुमान महाशाखाले आज (वुधबार)बाट धेरै भारी वर्षा हुनसक्ने भन्दै सजग रहन अपील गरेको छ ।
महाशाखाले मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसु...
हल्दिबारी न्यूज डेक्स चन्द्रगढी १५ असार, । राष्ट्रिय धान दिवस अथवा रोपाई महोत्सवको अबसरमा नेपाली नागरिक पार्टी केंद्रीय समितिले एक प्रेस विज्ञप्ति जारी व्दरा सम्पूर्ण नेपाली किसान समुदायमा हार्दिक शुभ...
हल्दिवारी – ६ असार । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ ले किसानहरुलाई लक्ष्यित गरि मकै छोडाउने मेसिन ,स्प्रे टयाङ्की तथा विपन्न परिवारलाई इन्डकशन चुलो वितरण गरिएको छ ।
अध्यक्ष त्रिलोचन सापकोट...
हल्दिवारी ,४ असार । झापाको हल्दिवारी गाउँपालिका -१ का १२ उत्कृष्ट महिला उधमीलाई आज उनीहरुको घर घरमा पुगेर वडा अध्यक्ष त्रिलोचन सापकोटा सहितको जनप्रतिनिधि - कर्मचारी तथा सञ्चार कर्मी सहितको टोलिले सम्म...
मदाने, समुन्द्र फल (Barringtonia acutangula) अंग्रेजी नाम-fresh water mangrove , indian oak
१०-१२ मिटर सम्म अग्लो र बोक्रा खस्रो हुने यो रुखका हाँगाहरू जमिन नजिकै बाट झप्प फैलिएका हुन्छन, यसका पा...
मिचाहा प्रजाती ग्रसित वनक्षेत्र सफाई गरि माईकेनिया लगायतका मिचाहा प्रजाती न्यूनीकरण गर्ने र वनको खालि ठाउँमा विरूवा हुर्काउने उद्देश्यका साथ दुर्गाभिटा तथा पाथीभरा कालिका सा.व.उ.स मा कृषि वन अन्तर्गत ...
डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी । झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।
नब्याएको गाईले दूध...