हल्दिबारी, १२ माघ । तोरी खेतीको लागि हव मानिएको हल्दिबारी गाउँपालिका वडा नं. २ मा मौरी चराउन मोरङ्गको पथरीबाट ४० घार मौरी पाराखोपी पुर्व चुडामणी पौडेलको खेतमा राखेको देख्न सकिन्छ ।
तोरी उत्पादन...
बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्म ७५ प्रतिशत स...
चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्...
अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका ...
पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् ।
...
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गर्नुभएको छ । अधियाँमा धानखेती गर्नुभएको उहाँले खेतको बाली बेमौसमी वर्षाले क्षति पु¥याएपछि भित्रयाउन सक्नुभएको छैन । पाकेर काट्न त...
मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय क...
अछाम-काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण बन्नुभएको छ, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा अध्ययन गर्नुभएको उहाँ तीन वर्षदेखि कृ...
हल्दिबारी, ३१ भदौ । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रह...
अम्बिका भण्डारी ( रासस )झापा ,३० भदौ । झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेस...