इटालीले लकडाउन लचिलो बनाउँदै

इटालीले लकडाउन लचिलो बनाउँदै

कोरोना भाइरस संक्रमणको महामारीले विश्वामा अमेरिकापछि सबैभन्दा बढी मानविय क्षति व्यहोर्दै युरोपमा सबैभन्दा लामो लकडाउन भएको इटालीले बैशाख २२ तद्नुसार मई ४ तरिख देखी चरणवद्ध लकडाउन हटाउँदै लैजाने घोषणा ...
कोरोनाबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ ।सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रस्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको द...
१७ जना नेपालीलाई कतारमा आममाफी

१७ जना नेपालीलाई कतारमा आममाफी

  कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन्  ।विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आ...
विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो

विश्वमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो

विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना स...
भारत सरकारले नेपाललाई  दियो २३ टन औषधि

भारत सरकारले नेपाललाई दियो २३ टन औषधि

 भारत सरकारले कोभिड(१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ । कोभिड: १९ विरुद्ध लड्न भारतले नेपाललाई उपलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको छ। उक्त परिमाणको औषधि प्राप्त गरेपछि प्र...
कोरोना भाइरस संक्रमणले मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

कोरोना भाइरस संक्रमणले मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल सं...
मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

कोलकाता, भारतको पश्‍चिम बंगालमा ७८ वर्षीया बाबुले मास्क नलगाएको भन्दै छोराको हत्या गरेका छन् ।शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन् । उनक...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

वासिङ्गटन डिसी , अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भ...
बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । ब...
भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना भाइरस ९कोभिड–१९०का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । ...