पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जानुहुने भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमण गर्न लागेका हुन् । बेइजिङमा रहँदा उनले राष्ट्रपति...
समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाबीच गोली हानाहान

समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाबीच गोली हानाहान

पश्चिम किनारमा दक्षिण कोरिया र उत्तर कोरियाबीच गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाली सेनाबीच किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर क...
चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल

चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ । सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले...
उडिरहेको विमानभित्र सर्प भेटिएपछि

उडिरहेको विमानभित्र सर्प भेटिएपछि

फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्र...
अफगानिस्तानमा पाँच जना लडाकुको मृत्यु

अफगानिस्तानमा पाँच जना लडाकुको मृत्यु

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल...
युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पु¥याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको ...
रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश

रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश

साविक विजेता तथा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छ । गएराति भएको आ(आफ्नो खेलमा दुवै टोलीले बराबरी खेल्दै नकआउट चरणमा आफ्...
युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन...
मलेसियामा मृत्युदण्ड पाएका नेपाली सुरजको सजाय फेरियो, १२ वर्ष जेल बस्नु पर्ने

मलेसियामा मृत्युदण्ड पाएका नेपाली सुरजको सजाय फेरियो, १२ वर्ष जेल बस्नु पर्ने

क्वालालम्पुर  l वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव सा...
पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बु...