नेपाल सरकारले कोरोना महामारीलाई मध्य नजर गर्दै कोरोना प्रवाहित क्षेत्रका सबै स्थानीय तहलाई आइसोलेसन वाड तयार गर्न निर्देशन दिएको ३ महिना बितिसक्दा पनि हल्दिवारीमा भने आलटालमै...
(यो अवधारणा पत्र संक्षिप्त मात्र हो, यसको पूर्ण पाठ विधान, नियमावली र घोषणा पत्रमा हेर्न मिल्छ।)
१. के तपाईं जीवित रहेका सबै नेताको स्रोत नखुलेको सम्पत्ति जफत गरी राष्ट्रियकरण होस् भन्ने चाहनु हुन्...
ज्ञान मणि भुर्तेल - बिर्तामोड ,झापा l बिपि बाटिकाको काङ्ग्रेस पोखरी डिलमा टोलाई रहनु भएका उहाँ झसङ्ग हुनु भो ! पुलुक्क हेर्नू भो र मधुरो स्वरमा बोल्नु भो - के छ उत्तम ? आईज बस !!
छेउमा बस्यो उत्तम ...
प्रकाश - बहुराष्ट्रिय राज्शय : आदिवासी जनजाती, मधेसी र खस आर्य आदिको समिश्रण नेपाली राष्ट्रियता हो, ती विभिन्न सप्रकाशढएउटैमा अटाउनु भनेकै बहुराष्ट्रिय राज्य हो । यी समुदायको आ–आफ्नै राष्ट्रिय पहिचान...
- ज्ञानमणि भुर्तेल : बिर्तामोड ,झापा
बिना सर्त बिना स्वार्थको फेसनले हाम्रो गाउँमा पनि असर देखायो !वरिष्ठ फलानो र वरिष्ठ ढिस्कानो सहित पचासौं बौद्धिक समुह बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पस्यो !!...
- गोमा नेपाल
बैदिक सनातन धर्मको मुख्य विशेषता सहिष्णुता मात्रै होइन चाड संस्कार र संस्कृति सँग प्राकृतिको सम्मिलन पनि हो । सनातन धर्मालम्वीहरुमा पनि विभिन्न देश , क्षेत्र तथा समुदायका मौलिक चाड पर्व...
देवेन्द्रकिशोर ढुंगाना -
नेपाल भारत बीच सोमबार हुन गईरहेको सचिब स्तरीय बैठकमा सिमा बिबाद र अयोध्या मन्दिरको।साथै अन्य विद्यमान दुई देशका बिबादलाई पनि उठाउने सम्भावना प्रति नेपाली राजनीतिक बृतममा चर्च...
स्वागत छ कमरेडहरु ! आउनुस !!कमरेड शितलले मुड्की उचाल्दै सबै महिला कमरेडको स्वागत गर्नु भो ! बैठक कोठामा आशनग्रहण भो सबैको !!
- बस्दै गर्नुस है ! म किचन चेक गरेर आउँछु है ! कमरेड शितल भान्सा तिर लाग्न...
डी, के, क्षेत्री-
भारतले जम्मु काशश्मिरलाई केन्द्र शासित राज्य घोषणा गरेको ५ अगस्त एक बर्ष पुग्नै लागेको छ। तथापि यस अबधिमा त्यहाँका स्थानीय युवा समुदायबाट सुरक्षाक...
- प्रेमसागर कर्माचार्य
हामी आज ५४औँ राष्ट्रिय रक्त सञ्चार दिवसको संघारमा छौँ। कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रूप लिएका वेला पनि यस क्षेत्रमा गर्नुपर्ने, पुर्याउनुपर्ने सेवा र ...